News Polar
'सडक कविता यात्राका सिर्जना पुस्तकमा सङ्कलित'
सुनसरी। धरानमा ‘लक्ष्मी सडकका कविता २०८३’ कृति विमोचन गरिएको छ । आज आयोजित कृति विमोचन, महाकवि लक्ष्मीप्रसाद देवकोटाको योगदानमाथिको परिचर्चा तथा स्रष्टा सम्मान कार्यक्रममा कृतिका प्रधान सम्पादक शङ्कर भण्डारीले सडक कविता यात्राका क्रममा सिर्जना गरिएका कवितालाई सङ्कलन र संरक्षण गरी भावी पुस्तासम्म पुर्याउने उद्देश्यले कृति प्रकाशन गरिएको बताउनुभयो । उहाँले साहित्यिक सिर्जनाको संरक्षण, नयाँ प्रतिभाको […]