Laxmi Bachanalaya
The books and magazines Laxmi Bachanalaya has published over the years.
लक्ष्मी सडकका कविता
नोट - वि.सं. २०७० सम्म प्रकाशित पत्रिकाका सबै अङ्क कार्यालयमा सुरक्षित रहेको पाइयो । २०७० सालको पत्रिकामा १६ औं अङ्क लेखिएको, २०७१ र २०७२ मा पत्रिका प्रकाशन भएको अभिलेख कार्यालयमा नदेखिएको र सम्बन्धित व्यक्तिहरूसँग पनि ती सत्रौं र अठारौं अङ्क नरहेको बुझिएकाले २०७३ र २०७५ मा प्रकाशित पत्रिकामा क्रमशः उन्नाइसौं र बीसौं अङ्क भुलवश लेखिएको ठानी तिनलाई सत्रौं र अठारौं अङ्क ठहर गरी २०८२ मा प्रकाशित यस पत्रिकालाई उन्नाइसौं अङ्क निश्चय गरिएको छ ।